• शनिबार, असोज ३ २०८३

प्रधानमन्त्रीद्वारा पृथ्वी जयन्तीको शुभकामना


मंगलबार, पुष २७ २०७८
655
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

विगतदेखि नै सरकारले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै आएको छ। तर, दिवसका अवसरमा सरकारले यस वर्ष सार्वजनिक बिदा भने दिएको छैन।

देउवाले मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटर मार्फत् राष्ट्रिय एकता दिवसमा अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार