• शनिबार, साउन १६ २०८३

राष्ट्रिय सभा बैठक आइतबार बस्ने


बुधबार, पुष २१ २०७८
545
Shares

राष्ट्रिय सभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्नेगरी समय निर्धारण गरेको महासचिव डा भरतराज गौतमद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ।

उक्त सभाको पुस ५ गतेको बैठकले अर्काे सूचनाद्वारा मिति र  समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगन गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार