• शनिबार, साउन १६ २०८३

देउवाले मनोनीत गरे प्रदीप पौडेलसहित ३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन


आइतबार, पुष १८ २०७८
815
Shares

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महाधिवेशनमा पराजित तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार