• शुक्रबार, साउन १५ २०८३

प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिन सुरु, समूहबाट यी नेता बोल्दैछन्


बुधबार, पुष १४ २०७८
820
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव र टिप्पणी दिने क्रम सुरु भएको छ।

महाधिवेशनस्थल प्रज्ञा भवनमा विभिन्न २५ वटा समूहबाट बोल्ने टोली नेता तोकिएपछि सुझाव र टिप्पणी गर्ने क्रम सुरु भएको हो। अहिले प्रदेश १ र प्रदेश २ बाट सुझाव दिने काम सकिएको छ।

को को बोल्दै? 

१) ज्येष्ठ कम्युनिस्ट मञ्चबाट नन्दकुमार प्रसाईं
२) सल्लाहकार परिषद् ‘क’ बाट नन्दकुमार थापा
४) प्रदेश १ ‘क’ बाट हर्कबहादुर नेम्वाङ ‘मिक्सो’
५) प्रदेश १ ‘ख’ बाट अजम्बर काङमाङ 
६) प्रदेश २ ‘क’ बाट सत्यनारायण भगत
७) प्रदेश २ ‘ख’ बाट भवानी थापा
८) लुम्बिनी ‘क’ बाट नारायण अधिकारी
९) लुम्बिनी ‘ख’ बाट सुदर्शन बराल मगर 
१०) गण्डकी ‘क’  बाट गायत्री गुरुङ
११) गण्डकी ‘ख’ बाट देवेन्द्र पराजुली
१२) प्रवासबाट मनऋषि धिताल 
१३) कर्णाली ‘क’ बाट विमला केसी
१४) कर्णाली ‘ख’ बाट गोपाल शर्मा
१५) सुदूरपश्चिम ‘क’ बाट मानबहादुर धामी ‘सन्तोष’
१६) सुदूरपश्चिम ‘ख’ बाट मिनबहादुर कुँवर ‘विश्वास’
१७) विभाग क (क्वालिटी ब्याङ्क्वेट) 
१८) विभाग क (क्वालिटी ब्याङ्क्वेट) 
१९) उपत्यका विशेष प्रदेशबाट जगत सिंखडा
२१) सम्पर्क समन्वयबाट श्रीकृष्ण अधिकारी ‘विवेक’ 
२२) बागमती ‘क’ बाट सरल सहयात्री पौडेल
२३) बागमती ‘ख’ बाट इन्द्र थिङ ‘छिन्ताङ’
२४) आयोगबाट टंक राई
२५)  कार्यालय/विभागबाट घनश्याम रजक
 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार