• शुक्रबार, साउन १५ २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु


मंगलबार, पुष १३ २०७८
755
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थायी कमिटी बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।महाधिवेशनको बन्दसत्रमा मंगलबारदेखि प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदैछ । प्रचण्डको प्रतिवेदनको पूरक प्रस्तावको रुपमा नेता राम कार्कीले अर्को प्रस्ताव पनि पेश गर्दैछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार