• आइतबार, असोज ४ २०८३

सीके राउत भन्छन्ः आन्दोलन उल्लंघन गरे कारबाही हुन्छ


सोमबार, पुष १२ २०७८
830
Shares

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टीले बन्द आह्वान गरेका बेला जबर्जस्ती गाडी चलाए कारबाही हुने चेतावनी दिएका छन्।

जनमत पार्टीको सिरहा जिल्ला समितिले सोमबार जिल्लामा चक्काजाम गराएको दिन राउतले सडकमा टायर बाल्दै गरेको तस्बिरहित आन्दोलन उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

सीके राउतले सोमबार बिहान सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्य

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार