• शुक्रबार, साउन १५ २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


शुक्रबार, पुष ९ २०७८
2.2K
Shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।

आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो ।

पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने जनाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।

माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार