• आइतबार, असोज ४ २०८३

आदिवासी जनजातितर्फ कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी, कसको मत कति ?


बुधबार, पुष ७ २०७८
805
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि आदिवासी जनजातितर्फ खुला नौ सिटका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

एक हजार मत गणना हुँदा चिनकाजी श्रेष्ठ ५०१ मतसहित सबैभन्दा अगाडि छन् । त्यसैगरी क्रमैसँग उमेश श्रेष्ठले ४६७, टेकबहादुर गुरुङले ४४४, बहादुरसिंह लामाले ४३९, दिलमान पाख्रिनले ४०९ मत पाएका छन् ।

हेर्नुहोस् मत

१. चिनकाजी श्रेष्ठ– ५०१

२. उमेश श्रेष्ठ– ४६७

३. टेकबहादुर गुरूङ– ४४४

४. बहादुरसिंह लामा– ४३९

५. दिलमान पाख्रिन– ४०९

६. आङगेलु शेर्पा– ३९४

७. तारामान गुरुङ– ३९१

८. ओम बहादुर घर्ती– ३४६

९. टेक प्रसाद गुरुङ– ३४३

१०. जितनारायण श्रेष्ठ– ३३१

११. महादेव गुरुङ– ३१६

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार