• शुक्रबार, साउन १५ २०८३

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक


बुधबार, पुष ७ २०७८
860
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनि भएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरिएको हो ।

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार