• शुक्रबार, साउन १५ २०८३

काँग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने विश्वप्रकाशको घोषणा


सोमबार, पुष ५ २०७८
635
Shares

भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी पाएका विश्वप्रकाश शर्माले काँग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।

सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै नयाँ जिम्मेवारी पाएको भन्दै आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार