• आइतबार, असोज ४ २०८३

कांग्रेस मतगणना अपडेटः २९९३ मत गणनामा कसलाई कति मत ?


आइतबार, पुष ४ २०७८
805
Shares

नेपाली कांग्रेसको खुल्ला ३५ केन्द्रीय सदस्यका लागि मतगणना जारी छ।

पछिल्लो अपडेट अनुसार २९९२ गणनामा पहिलो नम्बरमा डा. शशांक कोइराला छन्। कोइरालाले २४४२ मत पाएका छन्।

पार्टी कार्यालय सानेपामा जारी मतगणनाबाट दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक र पाँचौमा उदय शमशेर राणा छन्।

हेर्नुहोस् कसको कत मत ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार