• शुक्रबार, साउन १५ २०८३

सहमहामन्त्रीको १००० मत गणनामा उमाकान्त १०० मतले अगाडि


शुक्रबार, पुष २ २०७८
585
Shares

नेपाली काँग्रेस थारू तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरीले अग्रता लिएका छन् । काँग्रेस पार्टी कार्यालय सानेपामा थारू तर्फका सहमहामन्त्रीको १ हजार मत गणना हुँदा उमाकान्तले ५४२ मत पाएका छन् । त्यस्तै तेलुलाल चौधरीले ४४२ मत पाएका छन् ।

उमाकान्तले एकसय मतको अग्रता लिएका छन् । उमाकान्त शेरबहादुर देउवा प्यानलका हुन् भने तेजुलाल शेखर कोइराला समूहका उम्मेदवार हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार