gjlgo'Qm k|wfgdGqL z]/axfb'/ b]pjfnfO{ awfO{ lbb} g]skf -Pdfn]_sf jl/i7 g]tf dfwjs'df/ g]kfn . . tl:a/ M k|lbk/fh jGt, /f;;

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् ।
अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवा काँग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् ।