• आइतबार, असोज ४ २०८३

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान जारी


मंगलबार, मंसिर २८ २०७८
620
Shares

सत्तारुढ दल नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान चलिरहेको छ।

हिजो भएको पहिलो चरणको निर्वाचनमा सभापतिका दावेदार पाँच जनामध्ये कसैले पनि पचास प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो।

सभापतिमा शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन्।

सभापतिको दौडमा रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई समर्थन गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार