
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।
सभामुख सापकोटाले संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि सहभागी छन् । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख सापकोटाले संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि सहभागी छन् ।
संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने चलन छ । उक्त बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग संसद बैठक तयारीबारे छलफल गर्ने गरिन्छ । संघीय संसदका दुवै सदनको बैठक मंगलबार २ बजे बस्दैछन् ।