• आइतबार, असोज ४ २०८३

माओवादी केन्द्रकाे गण्डकी प्रदेश अध्यक्षमा गुरुङ सर्वसम्मत


मंगलबार, मंसिर २८ २०७८
875
Shares

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समिति अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत निर्वाचित भएकी छन् ।

मंसिर २५ गते सुरु भएको अधिवेशन गायत्रीलाई अध्यक्ष बनाउँदै २०१ सदस्यीय प्रदेश कमिटी पनि तय गरेको छ। पदाधिकारी भने आउँदो बैठकले चयन गरिने बताइएको छ।

अध्यक्ष गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतक हुन् । उनी अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को केन्द्रीय सचिवसमेत छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार