• आइतबार, असोज ४ २०८३

कांग्रेस सभापति देउवा पुगे मतदान केन्द्र


सोमबार, मंसिर २७ २०७८
800
Shares

कांग्रेस सभापति शेरबहादुर देउवा चौधौँ महाधिवेशनको मतदानस्थलमा आइपुगेका छन्।
सभापतिका अन्य दाबेदारभन्दा ढिलो गरी प्रधानमन्त्रीसमेत रहेका देउवा मतदान केन्द्रमा छिरेका हुन्।

यसअघि नै सभापतिका दाबेदारहरु शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र विमलेन्द्र निधि मतदान केन्द्र क्षेत्रमा आएर भोट मागिरहेका छन्।

भृकुटीमण्डपस्थलतस्थित मतदानस्थलमा सभापतिसहितका उम्मेदवारहरु अहिले भोट माग्न ब्यस्त छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार