• शुक्रबार, साउन १५ २०८३

मीन विश्वकर्माले मनोनयन फिर्ता लिए


आइतबार, मंसिर २६ २०७८
565
Shares

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका नेता मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन्।

दलित खुलातर्फबाट शनिबार मनोनयन दर्ता गराएका उनले सोमबार उक्त पदमा दिइएको उम्मेदवारी फिर्ता लिएका हुन् ।

विश्वकर्माले केन्द्रीय निर्वाचन समितिका निर्वाचन अधिकृतलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन भनेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार