• शुक्रबार, साउन १५ २०८३

प्रेस चौतारीको केन्द्रिय सदस्यमा गोरखाका भीमलाल श्रेष्ठ चयन


शनिबार, मंसिर २५ २०७८
650
Shares

गोरखा । प्रेस चौतारीको केन्द्रिय सदस्यमा गोरखाका भीमलाल श्रेष्ठ चयन भएका छन् ।

नेपाल पत्रकार महासंघ गोरखा शाखाका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ चाैतारीकाे केन्द्रिय सदस्यमा चयन भएका हुन । श्रेष्ठ गोरखालाई केन्द्रित गरेर करिब दुई दशकदेखि पत्रकारिता पेशामा सक्रिय छन् ।

उनि गोरखाबाट हाल कान्तिपुर टेलिभिजनमा रिपाेर्टिङ गर्छन् ।

प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले शनिवार जारी गरेको बिज्ञप्तीमा श्रेष्ठसहित दुई सय ४९ सदस्यीय केन्द्रिय कमिटि चयन गरेको जनाइएकाे छ । चाैतारी नेकपा एमाले निकट पत्रकारहरुकाे संगठन हाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार