• शुक्रबार, साउन १५ २०८३

सहमति र प्रतिवद्धता पूरा गर्न अब ढिलो गर्न हुन्नः उपेन्द्र यादव


शुक्रबार, मंसिर २४ २०७८
685
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा जोड दिएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सुधार तथा नागरिकता समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

उनले अघि भने, विगतका विभिन्न आन्दोलनमा गरेका सहमति र प्रतिवद्धता पुरा गर्न अब ढिलो गर्न हुन्न ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार