• शुक्रबार, साउन १५ २०८३

नयाँ पार्टी खोल्दै हृदयेश त्रिपाठी


शुक्रबार, मंसिर २४ २०७८
2.5K
Shares

;ª3Lo dfldnf tyf ;fdfGo k|zf;gdGqL lqkf7L;Fu cGt/jftf{ sf7df8f}F, ! c;f]h M ;+ljwfg lbj;sf ;Gbe{df /fli6«o ;dfrf/ ;ldlt -/f;;_nfO{ cGtjf{tf{ lbFb} ;ª3Lo dfldnf tyf ;fdfGo k|zf;gdGqL हृदयेशlqkf7L . tl:a/ M /Tg >]i7÷ /f;;

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भनेका छन् । मङ्सिर २८ गते एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने त्रिपाठीले तयारी गरेका हुन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । मङ्सिर २८ गते एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने त्रिपाठीले तयारी गरेका हुन् ।
अहिले सो पार्टीमा त्रिपाठी मात्र संयोजक रहने छन् ।

नयाँ पार्टी घोषणा भइसकेपछि कमिटी विस्तार गर्ने त्रिपाठीले रातोपाटीलाई बताए । आफ्नो समूहमा रहेका बाहेकका व्यक्तिहरू पनि नयाँ पार्टीमा आउने भएकाले अहिले नै कमिटी विस्तार नगर्ने बताउँदै उनले पार्टी घोषणा भइसकेपछि मात्र कमिटी विस्तार गर्ने जानकारी दिए ।

गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन् ।v

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार