
काठमाडौं । मानवअधिकार आयोगले राष्ट्रपतिलाई आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन बुझाएको छ ।
आयोगका अध्यक्ष तपबहादुर मगरले बिहीबार आयोगको २०७७र७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन बुझाउने व्यवस्था छ ।