• सोमबार, असोज ५ २०८३

राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै


बिहिबार, मंसिर २३ २०७८
690
Shares

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक डाकेको छ ।

आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिनेछ । २५-२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार