• शुक्रबार, साउन १५ २०८३

काँग्रेस महाधिवेशनमा ४७०० प्रतिनिधि सहभागी हुने


मंगलबार, मंसिर २१ २०७८
680
Shares

काँग्रेसको १४औँ महाधिवेशनमा ४७०० प्रतिनिधि सहभागी हुने भएका छन् ।

प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले निर्वाचित हुने तथा पार्टीका भातृ र शुभेच्छुक संस्थाबाट एवं विदेशस्थित जनसम्पर्क समितिबाट गरी करिब चार हजार ७०० महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका हुन् ।

हाल देशभर काँग्रेसका क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ४० हजार १०५ छन् । त्यसमध्ये ६ लाख ४४ हजार ५६४ पुरुष, एक लाख ९५ हजार ३७२ महिला र १६९ अन्य रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार