• सोमबार, असोज ५ २०८३

प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित


सोमबार, मंसिर २० २०७८
805
Shares

प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा जुगल निर्वाचित भएका छन्। 

शनिबारदेखि चितवनमा जारी चौथो राष्ट्रिय महाधिवेशनले जुगलको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

अध्यक्षमा सहमति भए पनि अन्य पदाधिकारीमा भने सहमति हुन बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार