• शुक्रबार, साउन १५ २०८३

का‌ंग्रेस गण्डकी प्रदेशकाे महामन्त्रीमा गोरखाका किरणबाबु श्रेष्ठ बिजयी


आइतबार, मंसिर १९ २०७८
1.7K
Shares

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको महामन्त्रीमा गोरखाका किरणबाबु श्रेष्ठ बिजयी भएका छन् ।

आज बिहान सकिएको मत गणनामा श्रेष्ठले ५७३ मत प्राप्त गरे । महामन्त्रीमा उनले सबैभन्दा धेरै मत पाएका हुन् । श्रेष्ठ रामचन्द्र पाैडेल समुहबाट उम्मेदवार बनेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार