• सोमबार, असोज ५ २०८३

राप्रपा अध्यक्षमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी


आइतबार, मंसिर १९ २०७८
680
Shares

राप्रपाको अध्यक्षमा मल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजी भएका छन्। केही बेरअघि सकिएको मतगणनाअनुसार राप्राको अध्यक्ष पदमा लिङ्देन विजयी भएका हुन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार