• सोमबार, असोज ५ २०८३

एमालेमा दाेस्राे कार्यकालका लागि अध्यक्ष केपी शर्मा ओलीले लिए शपथ


मंगलबार, मंसिर १४ २०७८
1.3K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । दोस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएका ओलीलाई निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

ओली आजमात्रै १८३७ मत ल्याएर एमालेको अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार भीम रावलले भने २२३ मत ल्याएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार