• सोमबार, असोज ५ २०८३

कांग्रेसको उदयपुर सभापतिमा हिमाल कार्की निर्वाचित


मंगलबार, मंसिर १४ २०७८
975
Shares

नेपाली कांग्रेसको उदयपुर सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन्।

कार्कीले ६७६ मतसहित सभापति जितेका हुन्। उनी प्रदेश नम्बर १ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री पनि हुन्।उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

दुई सदस्यबाहेक सबै पद कार्कीनिकटले जितेका छन्। सभापतिका अर्का उम्मेदवार विदुर बस्नेतले पाँच सय ८९ मत मात्रै ल्याएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार