• सोमबार, असोज ५ २०८३

एमाले महाधिवेशन: मतदान सकियो, केहि बेरमै परिणाम आउने


मंगलबार, मंसिर १४ २०७८
775
Shares

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनमा जारी मतदान पूरा भएको छ। एमालेको ३०१ सदस्य केन्द्रीय कमिटी चयन गर्न चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आज (मंगलबार) बिहानै ४ बजे सुरु भएकाे विद्युतीय मतदान केही बेरअघि सकिएकाे हाे।

एमाले दसौं महाधिवेशनको ​केन्द्रीय निर्वाचन आयोगका अनुसार कूल २ हजार ८१ मत खसेको छ। ​डिजीटल माध्यमबाट निर्वाचान भएकाले मत परिणाम समेत केहि बेर मै आउने बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार