• सोमबार, असोज ५ २०८३

प्रकाशचन्द्र लोहनीले लिङदेनलाई समर्थनः रेखा थापा


मंगलबार, मंसिर १४ २०७८
2.7K
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले राजेन्द्र लिङदेनको पक्षमा प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने जनाएकी छिन् । मंगलवार पत्रकार सम्मेलन गरेर लोहनीले लिङदेनलाई समर्थन जनाउने थापाले जानकारी दिएकी हुन् ।

पत्रकार सम्मेलन गरेर लोहनीजीले समर्थन गर्नु हुनेछ, उहाँको समर्थन पक्का भईसकेको छ, थापाले भनिन् । उनका अनुसार विक्रम पाण्डेलगायत नेताहरूले लिङदेनलाई अध्यक्षका उम्मेदवारीमा समर्थन गर्ने दोस्रो पुस्ताहरू क्रमशस् खुलिराछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार