• शुक्रबार, साउन १५ २०८३

एमाले निर्वाचनको नतिजा चार घण्टाभित्र आउने


मंगलबार, मंसिर १४ २०७८
675
Shares

एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदान बिहान साढे १० बजे सम्पन्न भएको हो ।

निर्वाचन अधिकृत हरिशरण दाहालका अनुसार मतदान सम्पन्न भएको चार घण्टाभित्र परिणाम आउने छ । दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार