• सोमबार, असोज ५ २०८३

एमाले नयाँ नेतृत्व चयन गर्न चुनावी प्रक्रिया सुरु, अध्यक्षदेखि सचिवसम्म धमाधम उम्मेदवारी दर्ता


सोमबार, मंसिर १३ २०७८
630
Shares

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरिएको छ। यो खबर तयार पार्दासम्म अध्यक्षमा भीम रावल, उपाध्यमा घनश्याम भुसाल र सचिवमा भीम आचार्यले सचिव पदका लागि उम्मेदवारी दिइसकेका छन्।

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा जारी बन्दसत्रमा निर्वाचन हुन लागेको हो।

केन्द्रीय सदस्यमा पनि उम्मेदवारी पर्ने देखिएको छ। एमाले निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि मध्याह्न १२ बजेसम्मको समय सीमा तोकेको छ। एमालेमा एक जना अध्यक्ष, वरिष्ठसहित ७ उपाध्यक्ष, ७ सचिव रहने व्यवस्था गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार