• शुक्रबार, साउन १५ २०८३

एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध


सोमबार, मंसिर १३ २०७८
2.2K
Shares

नेकपा एमालेको महासचिव पदमा निर्विरोध निर्वाचित भएका छन्।

एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनमा जारी चुनावी प्रक्रियामा महासचिव पदमा अरू कसैले उम्मेदवारी नदिएपछि पोखरेल निर्विरोध निर्वाचित भएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार