• शुक्रबार, साउन १५ २०८३

कांग्रेस महाधिवेशन प्रतिनिधि जितिन् १९ वर्षीए करिना


सोमबार, मंसिर १३ २०७८
895
Shares

सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि जितेकी छन्।

उनी सिन्धुपाल्धोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।पुरी खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन्।

उनले ४०९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेकी हुन्, जुन त्यहाँ खसेकोमध्ये सबैभन्दा धेरै मत हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार