• सोमबार, असोज ५ २०८३

कांग्रेसकाे गण्डकी प्रदेश सभापतिमा रघुनाथको उम्मेदवारी


आइतबार, मंसिर १२ २०७८
755
Shares

नेपाली कांग्रेसको जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी छ। जिल्ला अधिवेशन सकिँदै गर्दा मंसिर १६ गते हुने प्रदेश अधिवेशनतिर सबैको चासो बढेको छ। पहिलो पटक विधानमा व्यवस्था गरिएको प्रदेश समितिको अध्यक्ष,पदाधिकारी तथा सदस्यहरूमा उम्मेदवारी घोषणा सुरु भएको छ । 

प्रदेश सभापतिको लागि यसअघि नै कास्कीका युवा नेता देवराज चालिसेले उम्मेदवारी घोषणा गरिसकेका छन् भने तनहुँ कांग्रेसका पूर्वसभापति रुघुनाथ पौडेलले आइतबार आफूलाई सभापतिको प्रत्यासीमा उभ्याएका छन्।

कास्कीकै पाका नेता शुक्रराज शर्माले पनि सोमबार पत्रकार सम्मेलनमार्फत् सभापतिको दावेदारी प्रस्तुत गर्ने तयारी गरिसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार