• शुक्रबार, साउन १५ २०८३

तनहुँमै पाैडेललाई धक्का, काँग्रेसकाे जिल्ला सभापतिमा देउवा पक्षका आले निर्वाचित


आइतबार, मंसिर १२ २०७८
1.1K
Shares

तनहुँ । नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् । हालकै सभापति बैकुण्ठ न्यौपानेलाई आलेले पराजित गर्दै कांग्रेस तनहुँकाे सभापति निर्वाचित भएका हुन ।

न्याैपाने रामचन्द्र पाैडेल र आले शेरवहादुर देउवा खेमाका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार