• शुक्रबार, साउन १५ २०८३

रौतहटका १२ पालिकामा माओवादीको अधिवेशन सम्पन्न


आइतबार, मंसिर १२ २०७८
460
Shares

रौतहटका १२ स्थानीय तहमा माओवादी केन्द्रको पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ ।

जिल्लाका १८ स्थानीय तहमध्ये १२ ओटामा अधिवेशन सम्पन्न भएको हो ।

६ वटा स्थानीय तहमा सहमति हुन नसकेका कारण अर्को सूचना नआएसम्मका लागि अधिवेशन स्थगित गरिएको माओवादी जिल्ला संयोजक देवेन्द्र पटेलले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार