• बिहिबार, साउन १४ २०८३

मुख्यमन्त्री पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित


बुधबार, मंसिर ८ २०७८
895
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधिमा खुलातर्फबाट निर्वाचित भएका छन् ।

नवलपरासी बर्दघाट–सुस्तापूर्वको निर्वाचन क्षेत्र नं १ बाट सबैभन्दा बढी मत प्राप्त गर्ने दोस्रो नम्बरमा पर्दै पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार