
काठमाडौं । नेपाल परिवार दलका तस्रो राष्ट्रिय महाधिबेसन अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित गदै सम्पन्न भएको छ । शनिबार सुरु महाधिवेशन अध्यक्षमा ढकाललाई निर्वाचित गर्दै आईतबार सकिएको हाे । गोरखाकाे भिमसेन थापा गाउँपालिका बाेर्लाङ्गका ढकाल पार्टीका संस्थापक अध्यक्ष समेत हुन ।
‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ । महाधिबेसनले प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित गरेको छ ।
अधिबेसनबाट बरिष्ट उपाध्यक्षमा विनोद डाँगी उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्री सन्तोष कुमार पौडेल र महामन्त्रीमै प्रकाशबाबु थापा चयन भएका छन् । महामन्त्री बनेका मध्येका थापा समेत गोरखाका स्थायी बासिन्दा हुन । यसैगरी ५ जना सह–महामन्त्रीमा क्रमश संबिधासभा सदस्य मानानिय मिलन कुमारी राजवंशी, रुपसिँह भण्डारी, मनोज कुमार सुर्खेति, अब्दुल कैयुम शाह,अशोक कुमार चौधरी, कोषाध्यक्षमा गोविन्द नाथ मिश्र सहकोषाध्यक्षमा बुद्धि माया पुन मगर चयन भएका छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरुमा मोहन लाल चदरा,टिका राज विश्वकर्मा ,खडग सिंह नागरि ,सन्त बहादुर परियार ,धर्म रोकाया, निला श्रेष्ठ,ममिता पुन ,नसिमा खान ,कल्पना बराल ,रिता महत्तो ,जानकी घिमिरे अर्याल,साबीत्री देवी बम,विष्णु कुमारी बिश्वकर्मा ,अम्बिका पराजुली ,कामना भुसाल ,मायादेवी कंडेल ,जानकी गुरुङ ,सिता ढकाल,निर्मला श्रेष्ठ ,बुद्धिमाया वाईवा ,मंजु थापा मगर,सुकमति राजबंशी ,लक्ष्मी बिक ,रुपा थापा,राजाराम श्रेष्ठ ,विष्णु कुमार श्रेष्ठ,पिया रत्न महर्जन,राम बहादुर लिम्बु,केशव श्रेष्ठ ,शिवकृष्ण श्रेष्ठ,डा देन्डी शेर्पा ,महेश कुमार श्रेष्ठ ,खिल बहादुर गुरुङ,जितेन्द्र श्रेष्ठ ,रामबाबु रानामगर,झबिन्द्र बहादुर पुनमगर ,हरि लोप्चन,सुक बहादुर गुरुङ,रामचन्द्र चौधरी ,सन्तोष दास,मनोज लाल कर्ण, चयन भएकाे परिवार दलले जनाएकाे छ ।
यसैगरी अन्य केन्द्रिय सदस्यहरुमा धिरेन्द्र दास ,मोहमद मोइन उद्दिन ,राम बिश्वाश यादव ,श्याम चौधरी ,सालिकराम चौधरी,राघबेन्द्र कुमार श्रीबास्तव,शेभित मण्डल,गनु प्रसाद दास,किशोर यादव,चन्द्रसेन यादव ,पल्टन प्रसाद कुर्मी,लक्ष्मी प्रसाद भण्डारी,अधिबक्ता दयाराम कंडेल डा.मुनिराज क्षेत्री ,राम प्रसाद ज्ञवाली,रामचन्द्र देवकोटा,नबिन जैसी बजगाई,राजेश कुमार विष्टकाशीनाथ खनाल,डा.श्यामप्रसाद नेपाल, अनिल भण्डारी बावुराम शर्मा,विजयराज कट्टेल ,ऋषि भट्ट ,सन्त बहादुर पन्त प्रा.डा.तुलसी पाठक,टलक प्रसाद भट्ट, शंकर ढकाल प्रा. डा.श्रीराम प्रसाद उपाध्याय ,कृष्ण प्रसाद ढकाल ,शिब चन्द्र न्यौपाने ,ढुण्डीराम खनालपुस्कर थापा, शुशिल लामिछाने,हरि खत्री ,रबिन्द्र चौलागाईं ,लोक बहादुर गिरि ,इश्वर भट्ट ,लोकेन्द्र थापा ,लाल बिक्रम थापा ,धर्म प्रसाद ढकाल ,योगेन्द्र कार्की ,लेखनाथ सापकोटा बिनोद पहाडी लगायत रहेका छन् ।
यो सगै महाधिबेसनले एक अध्यक्ष २ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री, एक कोषाध्यक्ष गरी जम्मा १०१ कार्यसमिति निबार्चित गरेको छ ।