• बिहिबार, साउन १४ २०८३

राष्ट्रिय सभा निर्वाचन माघ १२ गते गर्ने सरकारकाे निर्णय


शुक्रबार, मंसिर ३ २०७८
2.9K
Shares

राष्ट्रियसभा निर्वाचन आगामी माघमा हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ १२ मा चुनाव गर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषदको बैठकले आगामी माघ १२ गतेका लागि राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ। 

राष्ट्रिय सभामा हाल कायम सदस्यमध्ये एक तिहाइ (२० जना) सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लागेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार