• बिहिबार, साउन १४ २०८३

रक्तचाप बढेपछि अस्पताल भर्ना भएका दाहाललाई आज डिस्चार्ज गरिने


आइतबार, कार्तिक २८ २०७८
1.4K
Shares

एक्कासी रक्तचाप उच्च भएपछि अस्पताल भर्ना भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आज डिस्चार्ज गरिने भएको छ । उनलाई शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । 

हालैमात्र डोल्पा लगायत विभिन्न जिल्लाको भ्रमण गरेका दाहाललाई काठमाडौँ फर्केपछि स्वास्थ्यमा समस्या देखिएको थियो । दाहालको सचिवालयले अस्पतालमा केही घण्टाको आरामपछि उनलाई आज डिस्चार्ज गरिने बताएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार