• बिहिबार, साउन १४ २०८३

आजदेखि समाजवादीको केन्द्रीय कमिटी बैठक


शनिबार, कार्तिक २७ २०७८
630
Shares

नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले शनिबारबाट सुरु हुने केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डा तय गरेको छ । 

नेकपा (एस)को शुक्रबार स्थायी कमिटी बैठकले आजबाट हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो । केन्द्रीय कमिटी बैठक आज र भोलिसम्‍म चल्‍नेछ ।

बैठकको एजेण्डामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले गरेको कार्य र कार्य कार्यबारे बैठकलाई जानकारी गराउनेसम्म छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार