• सोमबार, असोज ५ २०८३

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


सोमबार, कार्तिक २२ २०७८
610
Shares

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। 

सोमबार बसेको प्रदेशसभाको बैठकमा उनलाई प्रदेश सभाका ५९ जना सांसदले विश्वासको मत दिएका हुन्।

पाण्डेको विपक्षमा एमालेका ४३ सांसद उभिएका थिए। त्यस्तै दुईजना सांसदले तटस्थ बस्ने निर्णय लिएका थिए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार