• सोमबार, असोज ५ २०८३

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बारको प्रदर्शन


सोमबार, कार्तिक २२ २०७८
680
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले सोमबार पनि प्रदर्शन गरेको छ । सोमबार कालो ब्यानरमा कानून व्यवसायीहरुले नेपाल बार भवनबाट प्रदर्शन सुरु गरेका छन् । उनीहरु सर्वोच्च अदालत प्रांगणमा धर्ना दिन पुगेका छन् ।

यसअघि बारले राजीनामा दिन प्रधानन्यायाधीश राणालाई ५ दिनको अल्टिमेटम दिएको थियो । तर, राणाले राजीनामा दिएका छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार