• बुधबार, असोज ७ २०८३

एमाले स्थायी कमिटी बैठक सुरु, यस्ता छन् एजेन्डा


बिहिबार, कार्तिक ४ २०७८
585
Shares


नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरू भएको हो।

बैठकको एजेन्डामा गत असोजमा भएको विधान महाधिवेशनको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, वडा र स्थानीय तहको अधिवेशनको तयारीबारे छलफल, बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिलगायतको विषय रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार