• बिहिबार, साउन १४ २०८३

बाढी प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्न प्रधानमन्त्रीले दिए गृहमन्त्रीलाई निर्देशन


मंगलबार, कार्तिक २ २०७८
560
Shares


प्रधानमनत्री शेरबहादुर देउवाले सदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

सामाजिक सञ्‍जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिएका हुन् ।

तीन दिनदेखिको लगातारको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका विभिन्‍न भागमा बाढी पहिरोबाट सर्वसाधारण प्रभावित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार