• बिहिबार, साउन १४ २०८३

गण्डकी प्रदेशलाई शैक्षिक हब बनाउँछाै: शिक्षा मन्त्री श्रेष्ठ


सोमबार, असोज २५ २०७८
785
Shares

z'esfdgf lbOFb} sf7df8f}F, * ;fpg . gjlgo'Qm k|wfgdGqL z]/axfb'/ b]pjfnfO{ k|ltlglw;efsf] a}7sdf z'qmaf/ z'esfdgf lbFb} g]kfnL sfFu|];sf g]tf k|sfzdfg l;+x . t:jL/M /Tg >]i7, /f;;

पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशलाई शैक्षिक हब बनाइने बताएका छन् । प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले शैक्षिक पर्यटनलाई बढावा दिइने बताएका हुन ।

प्रदेशसँग आवश्यक स्रोत साधन पर्याप्त नभएको भन्दै संघ सरकारले स्रोत व्यवस्थापन गरिदिन उनले आग्रह गरे ।

प्रदेशलाई समुन्नत तथा आत्मनिर्भर प्रदेश बनाउन शिक्षा, विज्ञान, प्रविधि, रोजगारलाई एकसाथ अघि बढाइएको उनको दाबी छ । सरकारले शिक्षालाई मुख्य ध्यान दिँदै ।

गण्डकी शिक्षा नीति २०७८ जारी गरिसकेको र आवश्यक जनशक्ति उत्पादनका लागि गण्डकी विश्वविद्यालय सञ्चालनमा ल्याएको पनि बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार