• बिहिबार, साउन १४ २०८३

नेपाली काँग्रेसले यो वर्ष चियापान नगर्ने


बिहिबार, असोज २१ २०७८
785
Shares


नेपाली काँग्रेसले यो पटक कोजाग्रत पूर्णिमामा चियापान नगर्ने भएको छ ।

कोरोना महामारीका कारण प्रत्येक वर्ष गर्दै आएको चियापान यो वर्ष नगर्ने निर्णय भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसले बीपी कोइरालाकै पालादेखि दसैँ, तिहार र छठ पर्वको अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार