• बिहिबार, साउन १४ २०८३

कांग्रेस नेता सिंह र विप्लवबीच भेटवार्ता


बुधबार, असोज २० २०७८
650
Shares


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्।

सिंहको सचिवालयले दिएको जानकारीअनुसार चाक्सीबारीमा आज सिंह र विप्लवबीच भेटवार्ता भएको हो।

समसामयिक राजनीतिक अवस्थाबारे उनीहरूबीच कुराकानी भएको सिंहको सचिवालयले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार